पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।
मष्तिष्कघात भई नर्भिकमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
जोशीलाई मष्तिष्कघात भएपछि फागुन १३ गते वीर र अर्को दिन नर्भिकमा भर्ना गरिएको थियो ।
तपाइँको प्रतिक्रीया