पछिल्लो २४ घण्टामा घन्टामा २ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण देखिएको छ । अब देशभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।
मंगलबार ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ ।
हाल देशभर ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ रहेको छ ।
तपाइँको प्रतिक्रीया