काठमाडौंको भृकुटीमण्डपमा यामाहाको एक्सचेञ्ज महामेला शुरु भएको छ ।
चैत ५ गतेदेखि शुरु भएको मेला ११ चैतसम्म चल्ने छ । मेलामा जुनसुकै कम्पनीका मोटरसाइकल एक्सचेञ्ज गर्न सकिने छ ।
पुरानो मोटरसाइकल लिएर जाँदा १५ हजार ‘सिओर सट’ मूल्य दिने गरी एक्सचेञ्ज हुने कम्पनीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया