गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा ‘उडायो पछ्यौरी’ बोलको गीति भिडियो सार्वजनिक भएको छ ।
बाल के न्यौपानेको शब्द तथा संगीत रहेको गीति भिडियोमा गरिमा शर्मा र सुरज श्रेष्ठले अभिनय गरेका छन् ।
सिरेन बरालको निर्देशनमा तयार भएको भिडियोमो सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन, अमृत चापागाँइको सम्पादन रहेको छ ।
तपाइँको प्रतिक्रीया