२०८२ जेठ २५ शनिवार

राशिफल

प्रधानमन्त्रीको गीत युट्युवमा

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ गीत यूट्युबमा सार्वजनिक भएको छ।

शिशिर योगीले स्वर तथा संगीत दिएको गीति भिडियोमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ।

गीतमा अभिनय भने योगीले नै गरेका छन्। आठ मिनेट पाँच सेकेन्डको भिडियोको निर्दैशन वीरेन्द्र भाटले गरेका हुन्।