अर्थ मन्त्रालयका १० जना सहसचिवहरूको सरुवा भएको छ । मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरुको विभिन्न क्षेत्रमा सरुवा गरिएको हो ।
थानप्रसाद पंज्ञानी सहरमहालेखा नियन्त्रक, अच्युत शिवाकोटी अर्थ, उमाकान्त आचार्य सह महालेखा नियन्त्रक, ईश्वरप्रसाद अर्याल भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासक, महेश आचार्य अर्थ मन्त्रालय र विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा गरिएको छ ।
सुची हेर्नुस्
१. थानप्रसाद पंज्ञानी – सह महालेखा नियन्त्रक
२. अच्युतप्रसाद शिवाकोटी – प्रमुख जाँचपास प्रशासक
३. उमाकान्त आचार्य – सह महालेखा नियन्त्रक
४. ईश्वरप्रसाद अर्याल – उप महानिर्देशक,भन्सार विभाग
५. बाबुराम सुवेदी – कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
६. विश्वप्रसाद अर्याल – वीरगन्ज भन्सार प्रमुख
७. महेश भट्टराई – अर्थ मन्त्रालय
८.महेश आचार्य – अर्थ मन्त्रालय
९. बाबुराम भण्डारी – सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
१०. भूमिराम शर्मा – सदस्य सचिव,नेपाल राजश्व परामर्श विकास समिति
तपाइँको प्रतिक्रीया