२०८२ जेठ २१ मङ्गलबार

राशिफल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल हुने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साथै आजको बैठकमा केन्द्रीय समिति बैठक बोलाउने, पार्टी संगठनबारे कार्यदलको सुझाबलगायतका विषयमा छलफल हुने बताइएको छ ।

आइतबार अध्यक्ष पुष्पकmमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रमलार्य सम्बोधन गर्दै यही साताभित्र राजनीतिमा फेरबदल आउने बताएका थिए ।