राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
प्रतिनिधिसभाको बैठक आज अपराहन्ह १ बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया