२०८२ जेठ २२ बुधबार

राशिफल

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक सुरु भएको हो ।

पदाधिकारी बैठक १४ औं महाधिवेशन तयारीका विषयमा लागि गर्नुपर्ने काम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।