२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रधानमन्त्री अ‍ोली र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता भएको छ । बुधबार साँझ नक्सालको मेरियट होटलमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

झण्डै दुई घण्टा चलेको भेटवार्तामा प्रधानमन्त्रीले नेपाल पक्षका नेतालाई गरेको कारबाही र पार्टीका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । भेटवार्ता सकारात्मक भएको बताइएको छ ।