राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन नेता नेकपा एमाले प्रवेश गरेका छन्।
एमाले प्रवेश गर्नेहरूमा रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता नारायण आचार्य र रुपन्देहीकै अर्का नेता नवीन पौडेल रहेका छन्।
उनीहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा स्वागत गरेका थिए।
तपाइँको प्रतिक्रीया