२०८२ असार १५ आइतबार

राशिफल

प्रधानमन्त्री र नेपालबीचकाे वार्ता सकियाे

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ ।

बिहीबार दिउँसो मेरियट होटलमा भएको भेटवार्तामा पछिल्ला समय पार्टीभित्र देखा परेका समस्याबारे छलफल भएको बताइएको छ ।