नेकपा एमालेले स्थायी कमिटी गठन गरेका छन् ।
शुक्रबार बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकबाट माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेटेर स्थायी कमिटी गठन गरिएको छ ।
स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल रहेका छन् ।
स्थायी कमिटीमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई सहभागी गराइएको छैन् ।
तपाइँको प्रतिक्रीया