काठमाण्डु – नेकपा एमालेको केन्द्रिय समितिको आकस्मिक बैठक बस्दैछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० बजे बालुवाटारमा केन्द्रिय समितिको आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीका नियमित कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ । यसअघि वैशाख १० गते एमाले महाधिवेशन आयोजक समितिको बैठक बसेको थियो ।
तपाइँको प्रतिक्रीया