त्रिभुवन विश्वविद्यालयले मंगलबार सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
त्रिविले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले सम्भावित जोखिम गर्नका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया