२०८२ जेठ २२ बुधबार

राशिफल

चीनले नेपाललाई ९२ करोडको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने

चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको गर्ने बताएकी हुन् ।

कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि चीनले सो सहयोग गर्न लागेको हो ।