काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर बुधबार भूकम्प गएको छ ।
गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिकले जनाएको छ ।
यो भूकम्प २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पन हो ।
तपाइँको प्रतिक्रीया