२०८२ जेठ २० सोमबार

राशिफल

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्दको अविश्वास प्रस्तावमा आज मतदान हुँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्धको अविश्वासको प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदैछ।

मुख्यमन्त्री गुरूङविरूद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव ल्याएका छन्।

राष्ट्रिय जनमोर्चाका सांसदहरूले पनि अविश्वासको प्रस्तावमा समर्थनमा छन् ।

यस्तो अवस्थामा मुख्यमन्त्री गुरूङको पक्षमा मत पुग्ने सम्भावना निकै कम देखिन्छ ।