२०८२ जेठ २२ बुधबार

राशिफल

किन अस्पताल भर्ना भए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना हुने भएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो।

उनको वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भगर्दैछ । उनको शल्यक्रिया शुक्रबार हुनेछ ।

यसअघि भारतको दिल्ली पुगेका परीक्षण गरेपछि उनमा ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको थियो । जटिल रोग फेला नपरेपछि उनले शल्यक्रियाका लागि नेपाल नै रोजेका हुन् ।