पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्ट भएको छ ।
केही दिनअघि झाडापखाला लागेपछि उनी मनमोहन अस्पताल भर्ना भएका थिए । उनलाई पीसीआर परीषण गर्दा कोरोना संक्रमण देखिएको हो ।
अस्पताल स्रोतका अनुसार खानलको स्वास्थ्य अवस्था खासै जटिल रहेको छैन ।
तपाइँको प्रतिक्रीया