२०८२ जेठ २२ बुधबार

राशिफल

पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु (नामसहित)

गण्डकी प्रदेशका ६ सहित पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मृतकको विवरण यस्तो रहेको छ: