२०८२ जेठ २२ बुधबार

राशिफल

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले बैशाख २७ गते विश्वासको मत लिने तयारी गरेका छन् । विभिन्न दलले प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहँदा प्रधानमन्त्री आफैले विश्वासको मत लिने तयारी गरेका हुन् ।