बाँकेमा थप ६ जना कोरोना संक्रमितको निधन भएको छ । आइतबार राति र सोमबार बिहान मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित छन् ।
भेरी अस्पताल नेपालगञ्जमा ४ जना र मेडिकल कलेज कोलहपुरमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५१, ६६, ४७, ४८, ६० र ३२ वर्षका पुरुष र महिला छन् । ६० वर्षीया बृद्द महिला हुन् भने अन्य पुरुष हुन् ।
तपाइँको प्रतिक्रीया