२०८२ जेठ २२ बुधबार

राशिफल

शव बहान र एम्बुलेन्स चाहिए यी नम्बरमा फोन गर्नुस्

कोभिड–१९ संकट व्‍यवस्थापन सञ्‍चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्‍यवस्थापनका लागि अत्‍यावश्‍यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ ।

केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्‍यवस्थापनको लागि ११४० नम्बरमा सम्पर्क गर्न सकिने छ । शव व्‍यवस्थापनमा खटिएका टीमको बारेमा जानकारी लिनुपरेमा १०५ मा सम्पर्क गर्न सकिने छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकले पनि एम्बुलेन्स सेवा दिइरहेको । उसले राष्ट्रिय सभागृह, चाबहिल, स्वयम्भू, महाराजगञ्ज, मिनभवन लगायतका स्थानबाट एम्बुलेन्स सेवा सुरु गरेको हो ।

हेर्नुस् नम्बर