२०८२ जेठ २२ बुधबार

राशिफल

राष्ट्रपतिले ७ वटा अध्यादेश जारी गरिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन्। उनले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् सात वटा अध्यादेश जारी गरेकी हुन्।

यस्ता छन्, अध्यादेश