बैशाख २७ गते बस्ने गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने भएको छ ।
वैशाख १५ मा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको थियो ।
तपाइँको प्रतिक्रीया