२०८२ जेठ २६ आइतबार

राशिफल

एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर वडा सदस्यको मृत्यु

अस्पतालमा बेड खोज्दाखोज्दै एक वडा सदस्यको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य
नवीन थापामगरले एम्बुलेन्समै ज्यान गुमाएका छन् ।

उनको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । उनलाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो ।

थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए ।