२०८२ असार ३ मङ्गलबार

राशिफल

पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण, ३ हजार ३७० निको भए

पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पीसीआर परीक्षणमा ८२८७ र एन्टिजेन परीक्षणमा १३१ जना गरी ८४१८ जनामा संक्रमण पुष्टि भएको हो ।।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३७० रहेको छ ।