२०८२ असार २ सोमबार

राशिफल

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोद कुमार विकको शनिबार संक्रमणबाट मृत्यु भएको हो ।

उनी एक हप्तादेखि बिरामी थिए । शनिबार मात्र उनमा कोरोना पुष्टि भएको थियो । तर, उपचारका लागि अछाम लैजाने क्रममा उनको मृत्यु भएको हो ।