२०८२ जेठ २१ मङ्गलबार

राशिफल

गोली प्रहार हुँदा अमेरिकामा नेपाली युवकको मृत्यु

गोली प्रहार हुँदा एक नेपाली युवकको अमेरिकामा मृत्यु भएको छ। मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट संखुवासभाको खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरेको मृत्यु भएको हो।

उनले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए।