२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि बहुमतका आधारमा पोखरेल मुख्यमन्त्री बनेका थिए । तर, विपक्षीले आफूहरुसँग बहुमत रहेको भन्र्द विरोध जनाउँदै आएका थिए । विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पोखरेलले राजीनामा दिएर बहुमतका आधारमा सांसद बनेका थिए ।