जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आइतबार अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले ओलीलाई भेटेरविश्वासको मत नदिे बताएका हुन् ।
यसअघि सो पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । ठाकुर र महतोले आइतबार बिहान नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए।
तपाइँको प्रतिक्रीया