चर्चित मोडल रश्मी तामाङले प्रैम विवाह गरेकी छन् । उनले आफूभन्दा करिब ५ वर्ष कान्छा गोर्खाका अनिल राना मगरसँग विवाह गरेकी हुन् ।
विवाह लगत्तै उनी अमेरिका पनि उडेकी छन् । उनी केही समयअघिदेखि अमेरिकाको क्लोराडोमा बस्दै आएकी छन् ।
नुवाकोटकी रश्मीको प्रेम र विवाहबारे खासै चर्चा थिएन । लकडाउनको समयमा उनले सिमित ब्यक्तिलाई बोलाएर सुटुक्क विवाह गरेकी हुन् ।
तपाइँको प्रतिक्रीया