२०८२ जेठ २२ बुधबार

राशिफल

माधव नेपाल पक्षले दिएन राजीनामा, संसद बैठकमा भने नजाने

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको छ।

सिंहदरबारमा भएको बैठकमा नेपाल समूहले तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।

तर, नेपाल पक्ष आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।