प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा एमाले नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले मतदान गरेनन्। हेर्नुस् नाम:
झलनाथ खनाल
माधवकुमार नेपाल
योगेश भट्टराई
पवित्रा निरौला खरेल
भवानी खापुङ
जयकुमार राई
यज्ञराज सुनुवार
गणेश पहाडी
विरोध खतिवडा
कृष्णलाल महर्जन
जीवनराम श्रेष्ठ
नारायण खतिवडा
घनश्याम भुसाल
गोकर्ण विष्ट
सोमप्रसाद पाण्डे
मेटमणी चौधरी
झपट रावल
भीमवहादुर रावल
दिपकप्रकाश भट्ट
सुरेन्द्र पाण्डे
रामकुमारी झाँक्री
सरला यादव
पुष्पाकुमारी कर्ण
कल्याणी खड्का
निरादेवी जैरु
कलिला खान
लक्ष्मीकुमारी चौधरी
मुकुन्द न्यौपाने
तपाइँको प्रतिक्रीया