२०८२ जेठ २७ सोमबार

राशिफल

देउवा र प्रचण्डबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति विद्यातदेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गरेपछि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

अपरान्ह ३ बजे कांग्रेस पदाधिकारी बैठक बसेपछि नयाँ सरकार गठन गर्नेबारे अन्य दलका नेतासँग छलफल गर्ने देउवाको तयारी छ।