२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जसपाले सहयोग गर्छ भन्दै कांग्रेसले गर्यो यस्तो निर्णय

कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अघि बढ्ने निर्णय गरेको छ । माओवादी केन्द्रले सरकार गठनका लागि सहयोग गर्ने र जसपाले पनि सहयोग गर्ने सम्भावना रहेकाले सरकार गठनका लागि अघि बढ्ने निर्णय कांग्रेसले गरेको हो ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा क्रियाशील निर्णय गरेको छ । बहुमतको सरकार गठनका लागि १३६ मत आवश्यक पर्छ ।