भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।
स्वामीले सामाजिक संजाल ट्विटरमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।
नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला उनको यस्तो अभिब्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तपाइँको प्रतिक्रीया