२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घन्टामा ५ हजार २२५ कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घन्टामा ५ हजार २२५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ४८३ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ्कोरोना भाइरसको संक्रमणबाट २२५ जनाको मृत्यु छ। मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको देखिएको हो।