पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ ।
तपाइँको प्रतिक्रीया