२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भोजपुरी फिल्ममा शिल्पा

अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा देखिने भएकी छन् । निर्माण युनिटले सार्वजनिक गरेको फिल्मको ट्रेलरमा शिल्पा पनि देखिएकी छन् ।

फिल्ममा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । प्रदीप र शिल्पाको प्रेम र उतारचढावका केही झल्को ट्रेलरमा देख्न सकिन्छ । पोखरा आसपास छायाँकन भएको फिल्म सोनु खत्रीले निर्देशन गरेका हुन् ।

हेर्नुस् ट्रेलर