२०८२ जेठ २२ बुधबार

राशिफल

कांग्रेस अब १४ औं महाधिवेशनमा केन्द्रित हुने

कांग्रेस अब १४ औं महाधिवेशनमा केन्द्रीत हुने भएको छ। आफ्नो नेतृत्वको सरकार गठनको प्रयास असफल भएपछि कांग्रेस महाधिवेशनमा केन्द्रित हुने भएको हो ।

भदौ ७ देखि महाधिवेशन गर्नेगरी कांग्रेसले कार्यतालिका बनाएको छ । त्यसका लागि सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको छ।

क्रियाशील सदस्यको नाम कांग्रेसको वेबसाइटमै हेर्न मिल्ने गरी राखिएको छ ।