कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ। सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल पार्ने रणनीति फेल खाएपछि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो । ओलीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । त्यस विषयमा पनि छलफल भएको छ । साथै, अर्ली इलेक्सनको बारेमा पनि छलफल भएको स्रोतले बातायो ।
तपाइँको प्रतिक्रीया