२०८२ जेठ १९ आइतबार

राशिफल

ओलीले लिए शपथ, सबै मन्त्री दोहरिए

प्रधानमन्त्री केपी शर्मा ओली पद तथा गोपनियताको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराएकी हुन् ।

बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका ओलीले शपथपछि मन्त्रिपरिषद्मा पुरानै नेताहरुलाई दोहोर्याएका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन् ।

हाललाई पुरानै मन्त्रीलाई दोहर्याउने र माधव नेपाल र जसपा अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेर मन्त्रिमण्डल विस्तार गर्ने आलीको तयारी छ ।