प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने पनि बताए।
सिसिएमसीको बैठकमा प्रधानमन्त्री ओलीले एक हप्तामा हुने काम दिनमा र एक दिनमा हुने काम घन्टामा गर्न र्यापिड रेस्पोन्स टिम बनाउन परे बनाएर काम गर्न निर्देशन दिएका हुन् ।
हाल नेपालमा संक्रमण रोगसम्बन्धी कानुनी प्रक्रियाको अभाव छ । यस्तोमा प्रधानमन्त्री ओलीले कुनै पनि नागरिकको कानुनी प्रक्रिया र स्रोत अभावका कारण कुनै पनि नागरिकको ज्यान जान नहुने बताएका हुन् ।
तपाइँको प्रतिक्रीया