कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्पुमा सुर्खेतकी सीताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मालाई थप गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले माओवादी केन्दं्रका दुई मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
नेपालीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालय र शर्माले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्नेछन् ।
तपाइँको प्रतिक्रीया