२०८२ जेठ २२ बुधबार

राशिफल

महन्थ र उपेन्द्र छलफल– ओली–नेपाल मिले, हामी किन नमिल्ने !

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादवबीचको छलफलमा एमालेका केपी शर्मा ओली र माधव कुमार नेपालको विषयमा कुरा उठेको छ ।

दवै अध्यक्ष अहिले पार्टी फुटाएर अघि बढ्न नहुने विषयमा एकमत छन् । दुवैबीच असमभलादारी अन्त्य गरेर जानेबारे पनि छलफल भएको छ । ओली–नेपाल मिल्ने अवस्थामा पुगे भने आफूहरू पनि मिल्न सकिन्छ भन्ने उनीहरुको धारणा छ ।

केही दिनमा नयाँ सहमति गरेर जाने विषयमा दुई नेताबीच छलफल भएको बुझिएको छ ।