२०८२ जेठ २० सोमबार

राशिफल

कलाकार राजाराम पौडेलद्वारा आविष्कार केन्द्रलाई एक लाख सहयोग

कलाकार राजाराम पौडेलले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

पछिल्लो समय देखिएको अक्सिजन अभावमा सेवा पुर्याउनका लागि आफूले सो सहयोग गरेको उनले बताएका छन् । देशमा बढ्दो कोरोना संक्रमणका कारण अवस्था बिग्रदै गएपछि कलाकारहरुले सहयोग अभियान चालिरहेका छन् ।