स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता अझै सतर्क रहन आग्रह गरेको छ । नेपालका लागि चुनौतीपूर्ण हुने बताएको छ। सोमबार सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको बताउँदै संयमित र सहयोगी हुन भनिएको छ ।
रकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरू खटिँदा पनि जति संक्रमण घट्नुपर्ने हो त्यति नघटेको भन्दै मन्त्रालयले थप सतर्क रहन सबैमा आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रीया