२०८२ जेठ २४ शुक्रबार

राशिफल

एमालेको विवाद समाधानका लागि कार्यदलको पहिलो बैठक आज

नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक आज मंगलबार बस्ने भएको छ। बैठक अपरान्ह ३ बजे सिंहदरबारमा बस्न लागेको हो ।

तीन दिनभित्र विवाद समाधान गर्न कार्यदल बनेको भए तापनि खुई दिन बितेपछि पहिलो बैठक बस्न लागेको हो । २०७५ जेठ २ गतेको अवस्थाबाट पार्टी संरचना ब्युँताउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भएपछि त्यसलाई पूर्ण रुप दिन कार्यदल गठन भएको हो ।

साथै, कार्यदलमा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापनको विषयमा पनि छलफल हुनेछ ।